नियम २३१
जानकारी पठाउनु पर्ने
सभामा उत्पत्ति भई संघीय संसदको दुवै सदनबाट सन्धि अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन भए नभएको जानकारी महासचिव वा निजको अनुपस्थितिमा सचिवले सम्बन्धित मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाउनु पर्नेछ ।